- Trained and qualified teachers.
- Multimedia projector equipped classes.
- Well managed library and labs.
- Level wise scholarship.
- Computer Classes running from class 6 to 10.
- English medium classes from class 6.

Admission Open for new session
2012-04-09 | Shree Krishna Sanskrit Ma. Vi.
शैक्षिक सत्र २०६९ का लागि यस श्री s[i0f संस्कृत तथा साधारण उच्च मावि , इत्राम, सुर्खेतमा प्रावि, निमावि र मावि तहका कक्षाहरूमा २०६९ बैशाख ३ गतेदेखि भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ साथै यसै शैक्षिक सत्रदेखि सम्पूर्ण तहका कक्षाहरूमा अंग्रजी र नेपाली , दुवै माध्यममा अध्यापन गराइने पनि यसै सूचना मार्फत जानकारी गराइन्छ ।
प्राचार्य