परिचय
हहाम्रो श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राम सुर्खेतको स्थापना २०१५ साल बैशाख २२ गते भएको थियो । यस विद्यालय कटकुवामा स्थापना भएको र सुरुमा १—५ स्विकृत भएको थिो । निम्न माध्यमिक हुँदै २०४३ सालमा संस्कृत माध्यमिक विद्यालयका रुपमा र २०४७ मा साधारण कार्यक्रम समावेश गरी सञ्चालन हुँदै आएको हो । वि.सं. २०६२ सालदेखि कक्षा ११/१२ शिक्षा कार्यक्रम सञ्चालन हुँदै आएकोमा २०६६ समम्म आइपुग्दा उच्च मावि तहमा शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान संकायसमेत सञ्चालन गरियो । २०७४ सालदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को अनुमतिमा १८ महिने सिभिल सबओभरसियर कार्यक्रम र २०७६ देखि ३ वर्षे सिभिल डिप्लोमा कार्यक्रम सुरु गरिएको छ । सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर घण्टाघरदेखि करिब एक ....
प्राचार्यको कलमबाट :
वर्तमान विश्व परिवेश कोभिड १९ कोरोना भाइरसका कारण प्रभावित छ । सम्पूर्ण मानव जाति बन्दाबन्दीको प्रभावबाट स्थिर रहेको छ । यस्तो किसिमले विद्यार्थीहरुका लागि शैक्षिक सत्र २०७७ को भर्ना, पाठ्यपुस्तक वितरण, नियमित कक्षा पठनपाठन बिलम्ब भइसकेको छ। हालसम्मको अवस्थालाई दृष्टिगत गर्दा अभिभावकज्यूहरुले आफ्ना नानी बाबुहरुलाई घरमै सुरक्षित राखी पठन पाठनको वातावरण बनाइदिनु पर्ने परिवेश सिर्जना भएको छ ।साथै विद्यार्थी भाइबहिनीहरुले ...
Notice Board Hotline Number
1618083520418
Skrishna.edu.np © 2020 | All Rights Reserved | Powered by
NepCreation